ne_tq/exo/36/18.md

290 B

बजलेलले काँसाका पचासवटा अङ्‍कुसे किन बनाए?

पाललाई जोडेर एउटै बनाउन बजलेलले काँसाका पचासवटा अङ्‍कुसे बनाए ।