ne_tq/exo/36/11.md

410 B

बजलेलले कहाँ सुर्काउनी बनाए?

पहिले गाँसिएको पर्दाको पल्लो पर्दाको छेउमा तिनले निलो सुर्काउनी बनाए, र दोस्रो गाँसिएको पर्दाको छेउमा पनि तिनले त्यसै गरे ।