ne_tq/exo/34/30.md

460 B

जब हारून र इस्राएलीहरूले मोशालाई देखे, तिनीहरू तिनको नजिक आउन किन डराए?

जब हारून र इस्राएलीहरूले मोशालाई देखे, तिनको अनुहार चम्‍किरहेको हुनाले तिनीहरु तिनको नजिक आउन डराए ।