ne_tq/exo/34/26.md

373 B

इस्राएलीहरूले परमप्रभुको घरमा के कुरा ल्‍याउनुपर्छ?

तिनीहरूले आ-आफ्ना खेतहरूबाट सबैभन्दा असल अगौटे फलहरू परमप्रभुको घरमा ल्‍याउनुपर्छ ।