ne_tq/exo/34/24.md

568 B

जब इस्राएलीहरू वर्षको तिन पटक परमप्रभुको सामु देखा पर्न जान्‍थे, कसले देश कब्जा गर्ने इच्छा गर्‍थ्‍यो?

जब इस्राएलीहरू वर्षको तिन पटक परमप्रभुको सामु देखा पर्न जान्‍थे, कसैले पनि देश कब्जा गर्ने इच्छा गर्दैन्‍थे ।