ne_tq/exo/34/21.md

419 B

हलो जोत्‍ने र कटनी गर्ने समयमा पनि सातौँ दिनमा इस्राएलीहरूले के गर्नुपर्छ?

हलो जोत्‍ने र कटनी गर्ने समयमा पनि सातौँ दिनमा इस्राएलीहरूले विश्राम गर्नुपर्छ ।