ne_tq/exo/34/18.md

633 B

किन इस्राएलीहरूले आबीब महिनाको तोकिएको समयमा सात दिनसम्म खमिर नहालेको रोटी खानुपर्थ्यो?

इस्राएलीहरूले आबीब महिनाको तोकिएको समयमा सात दिनसम्म खमिर नहालेको रोटी खानुपर्थ्यो किनभने आबीब महिनामा इस्राएलीहरू मिश्रदेशबाट बाहिर आएका थिए ।