ne_tq/exo/34/15.md

1.0 KiB

यदि इस्राएलीहरूले त्‍यस देशका बासिन्‍दाहरूको केही बलिदान खाएमा के हुनेछ?

यदि इस्राएलीहरूले त्‍यस देशको बासिन्‍दाहरूका केही बलिदान खाएमा, उनीहरूले आफ्ना छोराहरूका निम्‍ति तिनीहरूका छोरीहरू ल्‍याउनेछन् र तिनीहरूका छोरीहरूले वेश्या-वृत्ति गरी तिनीहरूका आफ्‍नै देवी-देवताहरूका पछि लाग्‍नेछन् र तिनीहरूले उनीहरूका छोराहरूलाई वेश्या-वृत्ति गर्न लगाई तिनीहरूका देवी-देवताहरूको पछि जान लगाउनेछन् ।