ne_tq/exo/34/14.md

435 B

किन इस्राएलीहरुले अरू देवी-देवतालाई पुज्‍नूहुँदैन?

उनीहरूले कुनै देवी-देवतालाई पुज्नूहुँदैन, किनकि परमप्रभु जसको नाउँ "डाही हो", डाह गर्ने परमेश्‍वर हुनुहुन्‍छ ।