ne_tq/exo/34/12.md

616 B

यदि इस्राएलीहरूले तिनीहरू गइरहेको देशका बासिन्दाहरूसित कुनै किसिमको करार बाँध्‍दा भने के हनेछ?

यदि इस्राएलीहरूले तिनीहरू गइरहेको देशका बासिन्दाहरूसित कुनै किसिमको करार बाँध्‍दा ती बासिन्‍दाहरू उनीहरूका बिचमा पासो बन्‍नेछन् ।