ne_tq/exo/33/19.md

554 B

उहाँ को सित अनुग्रही र कृपालु हुनुहुनेछ भनी परमप्रभुले भन्‍नुभयो?

परमप्रभुले जससित उहाँ अनुग्रही हुन चाहन्छु, त्यससित अनुग्रही हुनुहुनेछ र जसलाई कृपा देखाउन चाहनुहुन्‍छ, त्यसलाई कृपा देखाउनेछु भन्‍नुभयो ।