ne_tq/exo/33/16.md

664 B

मोशाले परमप्रभुको द‍ृष्‍टिमा निगाह प्राप्‍त गरे भनेर कसरी थाहा पाउन सकिन्‍छ?

परमप्रभु उनीहरूसँग हिड्नुहुन्थ्यो किनकि उनीहरू पृथ्वीको सतहमा भएका सबै जातिभन्दा फरक थिए, यसैबाट मोशाले परमप्रभुको द‍ृष्‍टिमा निगाह पाएका छन् भन्‍ने थाहा पाउन हुन्‍छ ।