ne_tq/exo/33/13.md

518 B

परमप्रभुले मोशालाई के देखाउनुभएको उनी चाँहन्‍थे र किन?

परमप्रभुले मोशालाई उहाँको मार्गहरू उनलाई देखाउनुभएको चाँहन्‍थे, ताकि उनले उहाँलाई जान्‍न सकून् र उहाँको द‍ृष्‍टिमा निगाह पाइरहन सकून् ।