ne_tq/exo/33/11.md

324 B

परमप्रभु मोशासित कसरी बोल्नुहुन्थ्यो?

एउटा मानिस आफ्नो साथीसित बोलेजस्तै परमप्रभु आमनेसामने मोशासित बोल्नुहुन्थ्यो ।