ne_tq/exo/33/09.md

479 B

जब मोशा भेट हुने पालभित्र पस्थ्यो, तब के हुन्‍थ्‍यो?

जब मोशा भेट हुने पालभित्र पस्थ्यो, तब बादलको खाँबो तल झरी पालको प्रवेशद्वारमा अडिन्थ्यो, अनि परमप्रभु मोशासित बोल्नुहुन्थ्यो ।