ne_tq/exo/33/03.md

384 B

परमप्रभु किन मोशासँगै जानुभएन?

परमप्रभु मोशासँगै जानुभएन किनभने उनीहरू हठी मानिसहरू थिए, नत्रता उहाँले तिनीहरूलाई बाटैमा नाश गर्नुहुनेथियो ।