ne_tq/exo/32/35.md

382 B

मानिसहरूले बाछो बनाएको कारण परमप्रभुले उनीहरूलाई कसरी सजाय दिनुभयो?

मानिसहरूले बाछो बनाएको कारण परमप्रभुले उनीहरूमाथि विपत्ति ल्याउनुभयो ।