ne_tq/exo/32/26.md

486 B

मोशाले परमप्रभुतर्फ भएका सबै जना उनीकहाँ आउनु भनेर आज्ञा गर्दा को तिनको वरिपरि भेला भए?

मोशाले परमप्रभुतर्फ भएका सबै जना उनीकहाँ आउनु भनेर आज्ञा गर्दा सबै लेवी तिनको वरिपरि भेला भए ।