ne_tq/exo/32/24.md

360 B

हारूनको अनुसार बाछो कसरी बनाइएको थियो?

हारूनको अनुसार, मानिसहरूले उनलाई सुन दिए, र उनले त्यसलाई आगोमा फालिदिएँ, अनि त्यो बाछो बनेर आयो ।