ne_tq/exo/32/20.md

432 B

मोशाले बाछोलाई के गरे?

मोशाले मानिसहरूले बनाएका बाछोलाई लिए र आगोमा जलाइ त्यसलाई धुलोपिठो बनाएर पानीमा छरिदिए । अनि तिनले इस्राएलका मानिसहरूलाई त्यो पिउन लगाए ।