ne_tq/exo/32/19.md

316 B

मोशाले बाछोलाई देखेपछि शिला-पाटीहरूलाई के गरे?

उनले शिला-पाटीहरूलाई आफ्नो हातबाट फालिदिएर, पर्वतको फेदीमा फुटाइदिए ।