ne_tq/exo/32/01.md

458 B

मानिसहरू कहिले हारूनको वरिपरि भेला भई उनलाई मूर्ति बनाउन भने?

जब मानिसहरूले मोशा पर्वतबाट ओर्लन ढिला गरेको देखे, तब उनीहरू हारूनको वरिपरि भेला भए र उनलाई मूर्ति बनाउन भने ।