ne_tq/exo/31/17.md

644 B

परमप्रभु र इस्राएलीहरूका बीच शबाथ किन सधैँको निम्ति चिन्ह हुनेछ?

परमप्रभु र इस्राएलीहरूका बीच शबाथ सधैँको निम्ति चिन्ह हुनेछ, किनकी छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी बनाउनुभयो, अनि सातौँ दिनमा चाहिँ उहाँले कामबाट विश्राम लिई ताजा हुनुभयो ।