ne_tq/exo/31/14.md

622 B

शबाथलाई अशुद्ध गर्ने अथवा त्यस दिन काम गर्ने कुनै पनि व्यक्तिलाई के हुन्थ्यो?

शबाथ अपवित्र गर्ने कुनै पनि व्यक्ति निश्‍चय नै मारिनुपर्छ । कुनै पनि व्यक्ति जसले शबाथको दिन कामकाज गर्छ त्यो निश्‍चय नै आफ्नो जातिबाट बहिष्कृत हुनुपर्छ ।