ne_tq/exo/31/05.md

841 B

परमप्रभुले आफ्नो आत्माले बजलेललाई भर्नुभएको कारण उनले के क्षमताहरू पाउथे?

सबै किसिमका कारीगरीको काम गर्नका लागि, कलापूर्ण रचनाहरू बनाउन र सुन, चाँदी र काँसाको काम गर्न, साथै पत्थर काट्ने र जड्ने, काठ खोप्‍ने र सबै किसिमका कारीगरीका काम गर्नलाई परमप्रभुले आफ्नो आत्माले बजलेललाई बुद्धि, समझशक्ति र ज्ञानले भर्नुभयो ।