ne_tq/exo/30/38.md

611 B

त्यो व्यक्ति जसले धूप जस्तै अरू बनाउछ, अथवा अभिषेक गर्ने पवित्र तेल अत्तरको रूपमा प्रयोग गर्छ, त्यसलाई के हुनुपर्छ?

जोकोही जसले अत्तरको रूपमा प्रयोग गर्नको लागि त्यो जस्तै अरू बनाउछ, त्यो व्यक्ति आफ्ना जातिबाट बहिष्कृत हुनुपर्छ ।