ne_tq/exo/30/20.md

578 B

बलि जलाएर परमप्रभुको सेवा गर्न भेट हुने पाल भित्र अथवा वेदीको नजिक जाँदा हारून र उनका छोराहरूले के गर्नुपर्छ?

बलि जलाएर परमप्रभुको सेवा गर्न भेट हुने पाल भित्र अथवा वेदीको नजिक जाँदा उनीहरूले आफूलाई पानीले धुनुपर्छ ।