ne_tq/exo/30/16.md

503 B

मोशाले इस्राएलीहरूबाट प्रयाश्‍चितको पैसा पाएपछि, उनले त्यो कसरी छुट्ट्याउनुपर्छ?

मोशाले इस्राएलीहरूबाट प्रयाश्‍चितको पैसा पाएपछि, उनले त्यो भेट हुने पालका कामको लागि छुट्ट्याउनुपर्छ ।