ne_tq/exo/30/12.md

498 B

हरेक व्यक्तिले परमप्रभुको निम्ति आफ्नो जीवनको मोल किन तिर्नुपर्छ?

मोशाले जनगणना गर्दा तिनीहरूका बिचमा कुनै विपत्ति नआओस् भनेर हरेक व्यक्तिले परमप्रभुलाई आफ्नो जीवनको मोल तिर्नुपर्छ ।