ne_tq/exo/30/09.md

454 B

धूपको वेदीमा मात्र बाल्न मिल्ने धूप के हो?

जब साँझमा हारूनले फेरि दियाहरू बाल्छ, उनले धूपलाई धूपको वेदीमा बाल्नुपर्छ । तर अरू किसिमका धूपलाई धूपको वेदीमा बाल्नस मिल्दैन ।