ne_tq/exo/29/40.md

401 B

पहिलो थुमासँग के चढाइनुपर्छ?

पहिलो थुमासँग एक लिटर पेलेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठो, र अर्घबलिको रूपमा एक लिटर दाखमद्य चढाइनुपर्छ ।