ne_tq/exo/29/26.md

391 B

सधैंभरि हारून र उनका सन्तानहरू को लागि के हुनुपर्छ?

डोलाएको बलिको ह्याकुलो र चढाइएको बलिको साँप्रो सधैंभरि हारून र उनका छोराहरूको लागि हुनुपर्छ ।