ne_tq/exo/29/21.md

528 B

मोशाले हारून, उनका पोशाकहरू, हारूनका छोराहरू र तिनीहरूका पोशाकहरूमा के छर्कनुपर्थ्यो?

मोशाले हारून, उनका छोराहरू र तिनीहरूका पोशाकहरूमा वेदीमा भएको थोरै रगत र थोरै अभिषेक गर्ने तेल छर्कनुपर्थ्यो ।