ne_tq/exo/29/20.md

641 B

मोशाले दोस्रो भेडाको रगतसँग के गर्नुपर्छ?

उनले त्यसलाई हारूनको दाहिने कान र त्यसका छोराहरूका दाहिने कानहरू, तिनीहरूका दाहिने हातका बूढी औँला र दाहिने खुट्टाका बूढी औँलामा लगाउनुपर्छ । त्यसपछि उनले वेदीको हरेक किनाराको वरिपरि छर्कनुपर्छ ।