ne_tq/exo/29/13.md

510 B

मोशाले बोसो, कलेजो ढाक्ने मासु र दुईवटा मिर्गौलासाथै तिनमा भएका बोसो के गर्नुपर्छ?

उनले भित्री भागहरू ढाक्ने बोसो, कलेजो ढाक्ने मासु र दुईवटा मिर्गौलासाथै तिनमा भएका बोसो वेदीमा जलाउनुपर्छ ।