ne_tq/exo/29/01.md

614 B

हारून र उनका छोराहरूलाई समर्पण गर्न के ल्याउनुपर्छ?

हारून र उनका छोराहरूलाई समर्पण गर्न एउटा बाछा र दुईवटा निष्खोट भेडा, अखमिरी रोटी र खमिर नहाली तेलमा मुछेको फुरौलाहरू र तेल दलेको खमीर नभएको मसिनो गँहूको पिठोको बाबर ल्याउनुपर्छ ।