ne_tq/exo/28/40.md

366 B

हारूनका छोराहरूका गौरव र शोभाका लागि मोशाले के बनाउनुपर्छ?

हारूनका छोराहरूका गौरव र शोभाका लागि उनले लबेदा, पटुका र फेटाहरू बनाउनुपर्छ ।