ne_tq/exo/28/38.md

479 B

इस्राएलीहरूले चढाएको पवित्र उपहारका भेटीहरूको दोष हारूनले कसरी बोक्नुपर्थ्यो?

इस्राएलीहरूले चढाएको पवित्र उपहारका भेटीहरूको दोष उनले पातामा खोपेको फेटा लगाएर बोक्नुपर्थ्यो ।