हारूनले सेवा गर्दा अलखा लगाएको हुनुपर्छ ताकि उनी परमप्रभुको अघि पवत्रि स्थानमा प्रवेश गर्दा र निस्कँदा त्यसको आवाज सुनिओस् । यो उनी नमरून् भनेर हो ।