ne_tq/exo/28/28.md

515 B

मोशाले छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा किन बाँध्नुपर्छ?

छाती-पाता एपोद सर्न नपाओस् भनेर उनले छाती-पाता त्यसका मुन्द्रीहरू द्वारा एपोदका मुन्द्रीहरूमा बाँध्नुपर्छ ।