ne_tq/exo/28/12.md

452 B

हारूनले आफ्नो दुई काँधमा इस्राएलका बाह्र छोराहरूका नाउँ किन बोक्नुपर्थ्यो?

परमप्रभुलाई सम्झना दिलाउनको निम्ति हारूनले आफ्नो दुई काँधमा उनीहरूको नाउँ बोक्नुपर्थ्यो ।