ne_tq/exo/28/05.md

391 B

पुजारीहरूको पोशाकको लागि शिल्पकारहरूले के तत्व प्रयोग गर्नुपर्छ?

शिल्पकारहरूले मसिनो सूती कपडा, सुन, निलो, बैजनी र रातो धागोको प्रयोग गर्नुपर्छ ।