ne_tq/exo/27/21.md

604 B

इस्राएली जातिका पुस्तौँसम्मलाई रहिरहिने अनन्तको विधि के हुनेछ?

हारून र तिनका छोराहरूले परमप्रभुको सामु साँझदेखि बिहानसम्म दियाहरू बालि राख्नुपर्छ । यो आवश्यकता इस्राएली जातिका पुस्तौँसम्मलाई रहिरहिने अनन्तको विधि हुनेछ ।