ne_tq/exo/27/19.md

480 B

पवित्र वासस्थानमा प्रयोग गरिने सबै सामग्रीहर र पाल र चोकका सबै किलाहरू केले बनाउनुपर्छ?

पवित्र वासस्थानमा प्रयोग गरिने सबै सामानहरू र पाल र चोकका सबै किलाहरू काँसाका बनाउनुपर्छ ।