ne_tq/exo/27/09.md

379 B

चोकको दक्षिणपट्टि कस्ता प्रकारका पर्दाहरू हुनुपर्छ?

चोकको दक्षिणपट्टि एक सय हात लामाइ भएको मसिनो गरी बाटेको सूती कपडाका पर्दाहरू हुनुपर्छ ।