ne_tq/exo/26/12.md

428 B

पालका पर्दाहरूबाट झुण्डिरहको बाँकी आधा भागलाई कहाँ झुण्डाउनुपर्छ?

पालका पर्दाहरूबाट झुण्डिरहको बाँकी आधा भागलाई पवित्र वासस्थानको पछिल्तिर झुण्डाउनुपर्छ ।