ne_tq/exo/26/05.md

693 B

मोशाले पहिलो पर्दामा पचास वटा सुर्काउनी र दोस्रो गाँसिएको भागको पर्दामा पचास वटा सुर्काउनी किन बनाउनुपर्छ?

मोशाले पहिलो पर्दामा पचास वटा सुर्काउनी र दोस्रो गाँसिएको भागको पर्दामा पचास वटा सुर्काउनी बनाउनुपर्छ ताकि सुर्काउनीहरू एक अर्काको आमनेसामने होऊन् ।