ne_tq/exo/26/01.md

756 B

करूबहरूको रचनासहितको मसिनो सूती कपडा र निलो, बैजनी र रातो ऊनले बनेका दसवटा पर्दा भएको पवित्र वासस्थान मोशाले कसलाई बनाउन लगाउनुपर्छ?

करूबहरूको रचनासहितको मसिनो सूती कपडा र निलो, बैजनी र रातो ऊनले बनेका दसवटा पर्दा भएको पवित्र वासस्थान मोशाले एक सिपालु शिल्पकारलाई बनाउन लगाउनुपर्छ ।