ne_tq/exo/25/20.md

363 B

करूबहरू कुन दिशामा फर्केको हुनुपर्छ?

करूबहरू एक-अर्काको आम्‍नेसाम्‍ने फर्केको हुनुपर्छ र प्रायश्‍चित्तको ढकनीतर्फ हेरेको हुनुपर्छ ।