ne_tq/exo/25/14.md

374 B

मोशाले के भित्र डन्डाहरू घुसाउनुपर्छ? किन?

उनले सन्दूकको दुवैपट्टिका किनारामा भएका मुन्द्राहरूमा डन्डाहरू, सन्दूक बोक्नलाई घुसाउनुपर्छ ।